महिला टी-२० क्रिकेटमा युगान्डालाई हराउँदै नेपाल विजयी

काठमाडौं । युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ । युगान्डालाई उसकै घरेलु मैदानमा नेपालले एक विकेटको जित निकालेको हो । नेपालले ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो। यसअघि नेपाललाई युगान्डाले जम्मा ७५ रनको लक्ष्य दिएको थियो ।