महिला टी-२० क्रिकेटमा युगान्डालाई हराउँदै नेपाल विजयी

निरन्तर न्यूज
२५ फाल्गुन २०८१, आईतवार २०:२५

काठमाडौं । युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ ।

युगान्डालाई उसकै घरेलु मैदानमा नेपालले एक विकेटको जित निकालेको हो ।

नेपालले ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो। यसअघि नेपाललाई युगान्डाले जम्मा ७५ रनको लक्ष्य दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*