पाल्पामा जिप खस्यो, २ जनाको घटनास्थलमै मृत्यु

निरन्तर न्यूज
१९ मंसिर २०७६, बिहीबार १२:५७

पाल्पाको तिनहुँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान ११ बजे लु.१ ज ४२०९ नम्बरको तिनहुँ गाउँपालिका ५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सो दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उनीहरुको अहिलेसम्म सनाखत हुन नसेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*