आज सुनचाँदीको मूल्य स्थिर

निरन्तर न्यूज
२५ मंसिर २०७६, बुधबार १२:२३

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि स्थिर मूल्यमा सुनको कारोबार भएको महासंघले बताएको छ ।

त्यसैगरी मंगलबार प्रतितोला ८३० रुपैयाँमा कारोबार भएको चाँदी पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*