केहि समय अघि भुकम्पको झड्का

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार २०:५६

हेटौंडा ।  बिहीबार साँझ भुकम्प गएको छ ।

सिन्धुलपाल्चोक जिल्लाको शर्माथाङ केन्द्रबिन्दु बताएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

साँझ ७ बजेर ११ मिनेटमा ४‍.८ मेग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएका छन् । भुकम्पको झट्का केहीले महसुस गरेको बताएका छ्न् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*