आज पनि सुनचाँदीको मूल्य स्थिर

निरन्तर न्यूज
१७ पुष २०७६, बिहीबार १३:१४

काठमाडौं । साताको पाँचौं दिन (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकै मूल्यमा आज (बिहीबार) पनि सुनचाँदीको कारोबार भइरहेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ७३ हजार पाँच सय र तेजाबी सुन प्रतितोला ७३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आजको भाउ पनि उही छ ।
त्यसैगरी, बुधबार प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको चाँदी पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*