मकवानपुर १ (क) मा पुलामीको जीत सुनिश्चित

निरन्तर न्यूज
८ मंसिर २०७९, बिहीबार ०६:१३

हेटौंडा । मकवानपुर जिल्लाको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ को (क) मा अहिले सम्म गठवन्धनका उम्मेदवार प्रेम बहादुर पुलामीको जित सुनिश्चित भएको छ ।  नेकपा एमालेका उम्मेदवार कमल बहादुर विष्ट  ४१४४ मतले पछि छन् । अन्तिम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु