देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

निरन्तर न्यूज
२३ बैशाख २०८०, शनिबार १८:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६०३ जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो । यसैगरी थप २६ जनाले संक्रमणलाई जितेका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक सय ३७ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*