अवरुद्ध कान्तिलोकपथ संचालनमा

निरन्तर न्यूज
२० श्रावण २०८०, शनिबार १२:४७

हेटौंडा । शुक्रवार दिउँसो परेको अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। शुक्रवार दिउँसो २ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौर नजिक पहिरो खसेको थियो।

पहिरो पन्छाएर शुक्रवार रातिबाटै सडकखण्ड संचालनमा ल्याउएको सडका सुपरभाइजर साजन न्यौपानेला जनाएका छन्।पहिरो हटाउन २ वटा डोजर स्ट्यान्ड वाइ अवस्थामा राखिएको जनाइएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*