प्रमुख प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा
निरन्तर न्यूज
१ आश्विन २०८०, सोमबार १६:०५
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ ।
संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको मन्त्रालयले सरुवा गरेको हो ।








