राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटघाट
निरन्तर न्यूज
२६ बैशाख २०८२, शुक्रबार २०:४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति निवासमा शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका विषयमा थप खुलाइएको छैन ।