११ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
निरन्तर न्यूज
६ श्रावण २०८२, सोमबार १७:५९
काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो।











