शिक्षक लाइसेन्सकाे फारम खुल्याे (सूचना सहित)

निरन्तर न्यूज
४ असार २०७६, बुधबार ०८:५९

काठमाडौं । शिक्षक अध्यापन अनुपति पत्र (लाइसेन्स)को फारम सोमबारबाट खुलेको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तहमा फारम खुलाएको हो ।

फारम भर्न २०७६ असार २ गतेदेखि २०७६ साल असार २२ गतेसम्म मिति तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ ।

यसैगरी प्राथमिक तहको लागि ५००, निम्न माध्यमिक ७०० र माध्यमिक तहका लागि १००० रूपैयाँ दस्तुर तोकिएको छ ।

सूचना हेर्नुहाेस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*