भूकम्पको धक्का महसुस

निरन्तर न्यूज
२१ असार २०७६, शनिबार १८:२३

काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रबिन्दु काठमाडौ नजिकै भएकाले ठुलो धक्का महसुस गरिएको थियो । झरिसगैँ आएको भुकम्पले केहीबेर जनजिवन त्रसित भएको थियाे । खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले यो पराकम्प नै भएको जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*