हेटौँडाका विभिन्न वडाका खाेला र वाढिका तश्विरहरू ( ११ फाेटाेहरू)
केहिदिन देखि परेको लगातारको वर्षाका कारण देशभरको जनजिन प्रभावित भएको छ ।
बाढिले बोर्डको ३ वटा पानी तान्ने मोटर पम्प डुवानमा परेको छ । हेटौँडा–४ कर्रामा रहेको २ वटा र हेटौँडा–५ गर्दोईमा रहेको एउटा पम्प समेत डुवानमा परेको खानेपानी बोर्डले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुले सुरक्षित स्थानमा रहन अनुराेध गरेकाे छ ।
यसै क्रममा हेटाैँडाका केही स्थानका तश्विरहरू







तश्विरहरू नितेश लामिछाने, श्यामकुमार श्रेष्ठ, सन्ताेष बस्याल लगायतकाे फेसबुक










