उत्तरी मकवानपुरमा भेलले बगाउँदा एक युवतिको मुत्यु

निरन्तर न्यूज
२८ असार २०७६, शनिबार २०:४९

हेटौंडा। उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ मा भेलले बगाउँदा एक युवतिको मुत्यु भएको प्रहरीले जनाएकाे छ ।

इन्द्रसरोबर गाउँपालिका २ , हेचुलिमा १४ बर्षीया सृष्टी डिमडुङलाई घर नजिकै आएको भेलले बगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*