यात्रा गर्दै हुनुहुन्छ ? मुख्य सडकबारे प्रहरीकाे जानकारी यस्ताे छ
निरन्तर न्यूज
२९ असार २०७६, आईतवार २१:१३
काठमाडौं । निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानका समस्याहरु देखिएका छन् । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरुमा पनि समस्या देखिएका छन् ।
नेपाल प्रहरीले आइतबार साँझसम्म मुलुकका मुख्य राजमार्गहरुको अवस्था सार्वजनिक गरेको छ ।











