नेपाल प्रहरीले ४ सय ३७ जना इन्स्पेक्टरहरुको सरुवा गर्याे । काे कहाँ ?

निरन्तर न्यूज
९ श्रावण २०७६, बिहीबार १३:१६

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैसाथ सरुवा गरेको छ।

साउन महिनाबाटै सेवासुविधा सरुवा भएको स्थानबाट मिल्ने गरी देशभरका ४ सय ३७ इन्स्पेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बुधबार साँझ सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरेको जनाएको छ ।

saruwa-insp-janapad-2076-04-09

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*