तरकारी बाेकेकाे जिप पल्टियाे

निरन्तर न्यूज
११ श्रावण २०७६, शनिबार ०७:५२

काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित पुलमा जिप दुर्घटना भएको छ।

तरकारी बोकेको टाटा मोबाइल जिप बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको हो।

तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त जिप पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । नयाँविश्वबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*