प्रहरी हवल्दारबाट ४ सय ३ जना असई बने (सूचि सहित)

निरन्तर न्यूज
११ श्रावण २०७६, शनिबार ०८:१४

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ सय ३ जना प्रहरी हवल्दारलाई प्रहरी सहाय निरीक्षक (असई) मा बढुवा गरेको छ।

साउन महिनाबाटै सेवासुविधा सरुवा भएको स्थानबाट मिल्ने गरी  देशभरका ४ सय ३ जना प्रहरी हवल्दारहरुकाे गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवाको सूची सार्वजनिक गर्दै  प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षककाे साउन ९ गतेकाे निर्णय अनुसार सरुवा गरेको जनाएको छ ।

सूचि

asi-promotion-posting-2076-04-10

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*