सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड चोरी

निरन्तर न्यूज
८ आश्विन २०७६, बुधबार १७:४५

काठमाडौँ  । ह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी गरेको छ ।

लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

नयाँ शैलीबाट चोरी भएका कारण आफुहरु आश्चर्यचकित परेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*