सुनको मुल्य कति छ आज ?
निरन्तर न्यूज
२९ आश्विन २०७६, बुधबार १२:४१
काठमाडौं । मंगलबार प्रतितोला ७० हजार ७ सय रहेको छापावाला सुन घटेर बुधबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
सुनसँगै अघिल्लो दिनको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।










