यस्तो छ आज सुनचाँदीको भाउ !
निरन्तर न्यूज
१ मंसिर २०७६, आईतवार १३:०६
काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ रहेको छ। त्यसैगरी, चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।










