शारीरिक सम्पर्कका लागि उत्तेजना कसरि बढाउने ? डाक्टरको भनाइ …
यदि आफूमा यौन डिजायर उत्पन्न भएन भने के गर्नुहुन्छ रु यस्तो स्थितिमा आफ्नो पार्टनर त निराश हुन्छ नै, त्यसका साथै आफैंमा पनि हीनतावोध उत्पन्न हुनसक्छ । अझ लामो समय सेक्स डिजायर जागेन भने आपसी सम्बन्धमै दरार सिर्जना हुन सक्छ । त्यस्तै पार्टनरमा सेक्स डिजायर फिटिक्कै उत्पन्न भएन भने के गर्र्ने रु अन्तै जाने वा निराश भएर बस्ने रु यो गम्भीर कुरा हो । पार्टनरमध्ये कुनै एकमा अधिक सेक्स डिजायर हुनु र अर्कोमा फिटिक्कै नभएको अवस्था सिर्जना भयो भने सम्बन्ध कस्तो होला रु अझ लामो समयसम्म यस्तो अवस्था कायम रह्यो भने त सम्बन्धमै तुषारापात हुनसक्छ । एक अध्ययनले सेक्स डिजायर नभएकै कारण अमेरिकामा ४ लाखभन्दा...