बाबुराम भट्टराई दम्पती कोरोनाबाट मुक्त

निरन्तर न्यूज
७ मंसिर २०७७, आईतवार १९:०८

हेटौंडा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पती कोरोनाबाट मुक्त भएका छन् । सामाजिक संजालमा पुर्ब प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले आफु र पुर्ब मन्त्री हिसिला यमीको रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*