आज फेरि हेटाैँडामा थप एकजना काेराेना संक्रमित पुरुषकाे मृत्यु

निरन्तर न्यूज
२१ बैशाख २०७८, मंगलवार १५:३९

हेटाैँडा । हेटाैँडामा एक जना पुरुष संक्रमितकाे मृत्यु भएकाे छ ।

अमलेखगन्ज २१ बाराका ५९ वर्षिय पुरुषकाे उपचारकाे क्रममा आज मृत्यु भएकाे हेटाैँडा अस्पतालका काेभिड इन्चार्ज डाक्टर सागर काफ्लले जानकारी दिए ।

डाक्टर काफ्लेका अनुसार संक्रमितकाे काेभिड एचडियु कक्षमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु