२ मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त (नामसहित)

निरन्तर न्यूज
११ असार २०७८, शुक्रबार ११:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सो पार्टीबाट निर्वाचित स्थानीय तहको १४ जनप्रतिनिधिको पद रिक्त भएको छ ।शुक्रवारको गोरखापत्रमा सूचना जारी गर्दै निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएसँगै ति जनप्रतिनिधिहरु आ फ्नो पूर्वपार्टी माओवादी केन्द्र त्यागी एमाले प्रवेश गरेका थिए । पार्टी त्यागेका जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टीबाटै निष्काशन गरेको थियो ।नगरपालिका तथा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष लगायतको पद रिक्त भएको छ ।

हेर्नुहोस् निम्न जनप्रतिनिधिको ठाउँमा पद रिक्त भएको छ :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*