क्रसर उद्योग सञ्चालन गर्न दिने

निरन्तर न्यूज
१२ माघ २०७९, बिहीबार ०८:५७

काठमाडौं । सरकारले तत्काललाई क्रसर उद्योग सञ्चालन गर्न दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि पुस २० मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*