मन्त्रिपरिषद बैठक जारी

निरन्तर न्यूज
२३ कार्तिक २०८०, बिहीबार १२:१४

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।

दुई दिन अघिको मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई २ लाख रुपैयाँ दिने र घाईतेको निशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु