बझाङ प्रदेशससभामा एमालेका भण्डारी विजयी

निरन्तर न्यूज
१७ बैशाख २०८१, सोमबार १४:३२

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन्  यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*