यस्तो छ टीआरसीसम्बन्धी प्रतिवेदन (पूर्णपाठ)

निरन्तर न्यूज
२३ श्रावण २०८१, बुधबार १३:४०

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो ।

एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु