रविको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी

निरन्तर न्यूज
२३ माघ २०८१, बुधबार १४:१७

काठमाडौं । चितवनको सहारा सहकारीमा ठगी अभियोगमा मुद्दा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार चितवन जिल्ला अदालत उपस्थित भएका छन्।

लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेसी तोकिएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*