कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् महिला प्रहरी

निरन्तर न्यूज
२३ माघ २०८१, बुधबार २१:१७

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत अवस्थामा भेटिएकी छन् ।

कार्यालयभित्रै झुन्डिएको अवस्थामा प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि मात्रै उनी सेवामा लागेकी थिइन् ।

घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*