सहकारी ठगी प्रकरण: काँग्रेस सांसद माया राई पक्राउ

निरन्तर न्यूज
१४ बैशाख २०८२, आईतवार ०८:५८

हेटौंडा। सहकारीको रकम अपचलनको मुद्दा लागेर ८ महिनादेखि फरार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।

उनलाई शनिबार राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरिएको जनाइएको छ।उनी विरुद्ध स्वर्णलक्ष्मी बचत ऋण सहकारी को ठगीमा मुद्दामा लागेर फरार रहँदै आएकी थिइन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य रहेकी उनी समानुपातिक सांसद हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*