सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको (पूर्णपाठ)

निरन्तर न्यूज
१९ बैशाख २०८२, शुक्रबार २२:१०

काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

शुक्रबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर स्टार्टअप कार्यक्रम र योजना अघि ल्याउने भएको छ । साथै, सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने घोषणा गरेको छ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ

नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*