पत्रकार जगदीश खरेलसहित पाँच जना मन्त्री नियुक्त

निरन्तर न्यूज
६ आश्विन २०८२, सोमबार ०७:३०

काठमाडौं । प्रधानमन्त्रीको सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छ्न।

आईतवार प्रधानमन्त्री कार्कीले पाँच जनालाई मन्त्री नियुक्त गरेकी हुन् । उनीहरुको सोमबार शपथ हुनेछ ।

अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई प्रधानमन्त्री कार्कीले मन्त्री बनाएकी छन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ जना नियुक्त भएसँगै ९ सदस्यीय बनेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*