राष्ट्रिय सभा सदस्यमा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

निरन्तर न्यूज
२३ पुष २०८२, बुधबार १९:४६

काठमाण्डाैँ  । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*