नेकपाले टुंग्यायाे १६१ निर्वाचन क्षेत्रका उम्मेदवार ( सूचिसहित )

निरन्तर न्यूज
६ माघ २०८२, सोमबार २०:३१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ सय ६५ मध्ये १ सय ६१ निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगाे लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

नेकपाले रसुवा निर्वाचन क्षेत्र नम्बर १, सर्लाही–४, सप्तरी–४ र ललितपुर–२ मा उम्मेदवार छानेको छैन ।

ncp-candidate-list

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*