चुनावी प्रचारको क्रममा बालेन पुगे नेपालगञ्ज

निरन्तर न्यूज
१३ माघ २०८२, सोमबार १६:०२

काठमाण्डाैँ । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचारको क्रममा नेपालगञ्ज पुगेका छन् ।

सोमबार नेपालगञ्ज विमानस्थल पुगेका बालेनलाई स्वागत गर्न स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको भिड लागेको थियो ।

एयरपोर्टबाट रुफटप कारमा निस्किएका बालेनसँग सेल्फी खिच्ने र उनलाई हेर्न छतछतमा स्थानीय देखिएका छन् ।

उनी त्यहाँबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*