आज यी विषय र तहको शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक(नतिजासहित)

निरन्तर न्यूज
१६ फाल्गुन २०७६, शुक्रबार १३:४७

काठमाडौँ । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालित शिक्षक अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा प्रकाशन गर्ने कार्य मंगलबारदेखि सुरु गरेको छ । आयोगले नतिजा प्रकाशन गर्ने क्रममा बिहीबार माध्यामिक तहको कार्यालय सञ्चालन र लेखा विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले यसैवर्षदेखि शिक्षक अनुमतिपत्रको परीक्षामा उत्तीर्णाङक ५० अङ्क ल्याउनुपर्ने ल्याउनुपर्ने व्यवस्था लागु गरेको थियो । कार्यालय सञ्१चालन र लेखा विषयको लिखित परीक्षामा सहभागी सङ्ख्या ३९२७ रहेकोमा जम्मा उत्तीर्ण सङ्ख्या ७७९ रहेको छ । यो नतिजा हेर्दा उत्तीर्णप्रतिशत एकदम न्यून रहेको छ ।श्रोत जनबाली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*