मदन कृष्ण र कोमल ओलीको ‘माया लाउन सजिलो’ बाेलकाे गीत सार्वजनिक

निरन्तर न्यूज
११ असार २०७७, बिहीबार १७:२४

काठमाण्डाैँ । मदन कृष्ण श्रेष्ठ र गायिका कोमल ओलीको स्वर रहेको ‘माया लाउन सजिलो’ बोलको गीतलाई मह सञ्चारको युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।

घरमै छायांकन गरिएको तथा वर्षौंदेखि थन्किएर राखिएको गीतलाई अहिले सार्वजनिक गरिएको मदन कृष्णले बताए ।

गित यस प्रकार रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु