काँग्रेस र जनता समाजवादीका नेताहरुबीच छलफल

निरन्तर न्यूज
२३ असार २०७७, मंगलवार १७:००

काठमाडौं । कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच छलफल भएको छ ।

देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा जसपाका महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी रहेको जनता समाजवादी पार्टीका नेता केशव झाले जानकारी दिए ।

उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*