नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित
निरन्तर न्यूज
२४ असार २०७७, बुधबार ११:०९
काठमाडौँ । प्रधानमन्त्री निबास बालुवाटारमा आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।
असार २६ गतेसम्मका लागि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।











