प्रचण्डले बालुवाटारकाे वान टु वान छलफलमा २ घण्टा बिताए

निरन्तर न्यूज
२४ असार २०७७, बुधबार १९:१८

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले बुधबार बालुवाटारमा झण्डै दुई घण्टा बिताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा बिताएका हुन् ।

दुई घण्टा लामो अध्यक्षद्वयबीचको वार्तामा के छलफल भयो भन्ने बारे सूचना बाहिरिएको छैन । बुधबार बोलाइएको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेर अध्यक्षद्वय ‘वन टु वन’ वार्तामा बसेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*