पूर्व केन्द्रीय मन्त्री रघुवंश सिंहको निधन
निरन्तर न्यूज
२८ भाद्र २०७७, आईतवार १३:४१
काठमाडौं । भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंश सिंहको निधन भएको छ ।
उनको आईतवार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।स्वास्थ्यमा समस्या आएपछि शनिवार अस्पतलमा भर्ना गरिएको थियो ।
उनले हालै मात्र राष्ट्रीय जनता दलबाट राजीनामा दिएका थिए ।









