प्रेमीले आफ्नै प्रेमीकालाई परीक्षा दिन गएको बेला गोली हानी हत्या !

निरन्तर न्यूज
११ आश्विन २०७७, आईतवार १२:३२

काठमाडौं । भारतको राजस्थान स्थित जयपुरमा एक दर्दनाक घटना भएको छ ।

त्यहाँको एक कलेजकी छात्रालाई परीक्षा दिन गएको बेलामा उनका प्रेमीले पहिला चक्कु र त्यसपछि गोली हानेर हत्या गरेका छन् ।

स्नातक अन्तिम वर्षमा अध्ययनरत छात्रा परीक्षाको लागि कलेज गएकी थिइन् ।

तब बिहान सात बजेर १० मिनेटमा उनीमाथि उनका प्रेमीले पहिला चक्कुले प्रहार गरेको र घाइते भईसकेपछि गोली हानेर हत्या गरेको बताइएको छ ।

अहिले घटनाबारे अनुसन्धान भईरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*