काेराेना संक्रमितकाे निशुल्क उपचार नगर्नु गैर जिम्मेवार : बाबुराम भट्टराई

निरन्तर न्यूज
५ कार्तिक २०७७, बुधबार २०:०१

काठमाण्डौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव. पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नागरिकलाई कोरोना संक्रमणको निशुल्क उपचारबाट सरकार भाग्नु गैर जिम्मेवारको पराकाष्ठा भएको बताएका छन् ।
उनले ट्वीट गर्दे भनेका छन् यस्तो गैर जिम्मेवारपूर्ण पाराले महामारी झन् बढ्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*