मुख्यसचिव बैरागीलाई काेराेना संक्रमण

निरन्तर न्यूज
१३ कार्तिक २०७७, बिहीबार ०८:५९

हेटाैँडा । बडा दशैँ अन्तिम समयमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बैरागीले आफूमा कोरोना संक्रमण पुष्टि भएको बुधबार साँझ ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

वैरागीले आफूसँग नजिकको सम्पर्कमा रहेकाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु