यस्ता छन् मन्त्रीपरिषद् बैठक निर्णयहरु
निरन्तर न्यूज
६ मंसिर २०७७, शनिबार ०७:११
काठमाडाैं । सरकारले गत कार्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार एवम् सूचनाप्रविधिमन्त्रि पार्वत गुरुङले शुक्रबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरेका हुन् ।










