पाण्डेमाथि सुनियाेजित रुपमा अभद्र व्यवहार भएकाे हाे : माधव नेपाल
निरन्तर न्यूज
७ मंसिर २०७७, आईतवार ०८:५५
हेटाैँडा । चितवनमा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि गरिएकाे व्यवहारकाे बरिष्ठ नेता माधव कुमार नेपालले निन्दा गरेका छन् ।
केही व्यक्तिहरुले सुनुयाेजित रुपमा गरेकाे अभद्र व्यवहार गर्ने उप छानविन गरी कडा कारवाही माग नेता नेपालले गरेका छन् ।
नेता नेपाललमा घटना भए लगत्तै सामाजिक सन्जालमा यस्ताे बताएका हुन् ।











